काठमाण्डु– शेरबहादुर देउवा पक्षको नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार बिहान ८ बजेका लागि बैठक बोलाएका हुन् ।
सूचनामापार्टीका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।
आजैमात्र गगन थापा नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेको छ । त्यसलगत्तै बैठक डाकिएको हो ।




प्रतिक्रिया