काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हाल मतदान भइरहेको छ । काठमाण्डुमा जारी महाधिवेशनमा वर्तमान पार्टी सभापति शेरबहादुर देउवाले मतदानस्थलको गटेमै बसेर भोट मागि रहेका छन् ।
देउवा मतदानस्थलमै आएर भोट माग्न थालेपछि सभापतिका अन्य दावेदार र अन्य उम्मेदवार पनि मतदान स्थलभित्रै आएर मत माग्न थालेका छन् । कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पाँच जनाले सभापतिमा उम्मेदवारी दिएका छन् ।




प्रतिक्रिया