काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतिय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवालेले बधाई दिएका छन् । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी निकट नेता चौथाईवालेले नवनियुक्त प्रधानमन्त्री देउवालाई टेलिफोन गरेर बुधवार सांझ बधाई दिएका हुन ।
फोन वार्तामा दुवै नेता दुई पार्टीबीच संवाद जारी राख्न सहमत हुनुका साथै भाजपाको तर्फबाट देउवालाई चौथावालेले बधाई तथा शुभकामना दिएका हुन ।




प्रतिक्रिया