कांग्रेस महाधिवेशन : सभापतिमा देउवा २८५ मतले अगाडी

कांग्रेस महाधिवेशन : सभापतिमा देउवा २८५ मतले अगाडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको नयां नेतृत्व चयनका लागी भएको निर्वाचनको मतगणना अहिले जारी छ । सभापति पदतर्फको मतगणना अहिले भइरहेको छ । सभापतिमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले अग्रता लिएका छन् ।

२७ सय ७७ मत गन्दा यस्तो छ परिणाम
कल्याण गुरुङ – १२
प्रकाशमान सिहं – २०५
विमलेन्द्र निधि – १६६
डा. शेखर कोइराला – १०२३
शेर बहादुर देउवा – १३१८