ओलीलाई भेट्न आरजु राणासहित बालकोट पुगे देउवा

ओलीलाई भेट्न आरजु राणासहित बालकोट पुगे देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।बिहीबार राति एमसीसी सम्झौताका विषयमा छलफल गर्न देउवा बालकोट पुगेका हुन् ।

देउवासँग उनकी श्रीमती आरजु देउवा पनि सँगै बालकोट गएकी छन् । सत्ता गठबन्धन एमसीसी पारित नहुने भएपछि फुटउन्मुख भएको छ।

बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका शीर्ष नेताको बैठकमा एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति जुट्न सकेन । गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न  पुगेका हुन् ।