काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
सोमबार बिहान देउवालाई भेट्न प्रचण्ड देउवा निवास बुढानीलकण्ठ पुगेका हुन् । प्रचण्डले देउवासँग समसामयिक राजनीतिक विषयमा फलफल गरेको स्रोतले बतायो ।




प्रतिक्रिया