राजदुत नियुक्तिबारे देउवा र प्रचण्डबीच छलफल

राजदुत नियुक्तिबारे देउवा र प्रचण्डबीच छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड आज बिहान बालुवाटार पुगेका हुन् ।

उनीहरुबीच समसामयिक राजनीतिक घटनाक्रम, राजदूत नियुक्तिको विषयमा छलफल भएको स्रोतले जानकारी दियो ।