प्रधानमन्त्री देउवालाई दिए भारतीय रक्षामन्त्री सिंहले बधाई

प्रधानमन्त्री देउवालाई दिए भारतीय रक्षामन्त्री सिंहले बधाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय रक्षामन्त्री राजनाथ सिंहले बधाई दिएका छन् । कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त भएसंगै सिंहले टेलिफोन गरेर बधाई दिएका हुन ।

देउवा निकट स्रोतले दिएको जानकारीअनुसार दुवै नेताबीच द्धिपक्षीय हित र दुई देशको सम्बन्धलाई प्रगाढ बनाउने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री देउवाले मंगलवार सांझ पांचौ पटक प्रधानमन्त्रीको सपथ लिइसकेका छन् ।