काठमाण्डु – नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाले मतदान गरेका छन् । काठमाण्डुमा जारी १४औँ महाधिवेशनअन्तर्गत सोमबार भइरहेको निर्वाचनमा उनीहरुले मतदान गरेका हुन् ।
नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि मतदानको समय तोकिएपनि तीन घण्टा ढिला गरि मतदान सुरु गरिएको हो ।






प्रतिक्रिया