कांग्रेस सभापति देउवा पत्नी आरजुसहित आज सिंगापुर जाँदै

कांग्रेस सभापति देउवा पत्नी आरजुसहित आज सिंगापुर जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (मंगलबार) सिंगापुर प्रस्थान गर्दैछन्। उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् पत्नी आरजु देउवासहित सिंगापुर जान लागेका लागेका हुन्।

सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर जान लागेका उनको सचिवालयले जनाएकाे छ । साथमा प्रतिनिधिसभा सदस्यसमेत रहेकी देउवाकी पत्नी आरजु राणा देउवा पनि रहनेछिन्।