प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच भेटवार्ता, के भयो कुराकानी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । वाम एकताको चहलपहल सुरु भएका बेला प्रधानमन्त्री देउवाले ठाकुरलाई आफ्नो निवासमा बोलाएर छलफल गरेका हुन् ।

दुई नेताबीच संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्नेबारे छलफल भएको हुने लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले बताए ।

भेटवार्ताका क्रममा अध्यक्ष ठाकुरले आफूहरुले विगतदेखि राख्दै आएको नागरिकताको समस्या, संविधान संशोधन, मुद्दा फिर्तालगायतका माग सम्बोधन गरे मात्र सत्ता पक्षसँग सहकार्य हुन सक्ने धारणा राखेका छन् ।