देवघाटकाे धर्मशालामा आएन दसैँ

देवघाटकाे धर्मशालामा आएन दसैँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन- चितवनको भरतपुर महानगरपालिका–१ देवघाटधामस्थित धर्मशालामा रहेका वृद्धवृद्धाहरुमा यसपालीको दशै आएको छैन। आफन्त भेट्न नआउँदा आफूहरुलाई दसैँ आएको अनुभूति नभएको वृद्धवृद्धाहरु बताउँछन्।-रासस