संसद अवरोध भइरहेकाे बेला एमसीसी टेबल नगरौं : देव गुरुङ

संसद अवरोध भइरहेकाे बेला एमसीसी टेबल नगरौं : देव गुरुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्मा टेबल गर्ने विषयमा आफ्नो पार्टीको आपत्ति रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा उनले सदनको कार्यसूचीमा दलहरूको पूर्ण सहमति जुट्न नसकेको र यसमा आफूहरूको असहमति रहेको बताए ।

सदन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधबीच अघि बढ्न नसक्ने पनि उनले बताए । “सदन अवरुद्ध छ । प्रतिपक्षका मान्यहरूले ६ महिनादेखि अवरोध गरिरहनुभएको छ । अवरोध जारी छ ।