देव गुरूङ पृथ्बीसुब्बाभन्दा दोब्बर मतले अघि

देव गुरूङ पृथ्बीसुब्बाभन्दा दोब्बर मतले अघि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लमजुङमा मतगणना जारी छ । अहिलेसम्म सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार देव गुरूङले दोब्बर मतको अग्रता कायम गरेका छन्।

माओवादी केन्द्रका गुरूङले एमालेका पृथ्बीसुब्बा गुरूङसँग फराकिलो अन्तर कायम गरेका हुन्। २३७१ मत गन्दा माओवादीका देव गुरूङले १४८६ ल्याएका छन् भने एमालेका पृथ्बीसुब्बा गुरूङले ६ सय ९२ मत ल्याएका छन्।