काठमाण्डु – धादिङमा स्कारपियो जिप दुर्घटना भएको छ । मंगलबार दिउँसो धादिङको थाक्रे स्थित ८ किलो भन्ने स्थानमा स्कारपियो दुर्घटना भएको हो ।
उक्त स्कारपियोमा सवार ४ जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको छ । तनहुँबाट काठमाण्डु जाँदै गरेको ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट ४ जनाको उद्धार गरेको सेनाले जानकारी दिएको छ ।




प्रतिक्रिया