धादिङमा प्रेसर कुकर बम भेटियो

धादिङमा प्रेसर कुकर बम भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ । धादिङको चालिसेमा शंकास्पद वस्तु फेला परेको छ । झोलाभित्र देखिएको उक्त संकास्पद बस्तु प्रेसर कुकर बम भएको प्रहरीको आशंका छ । नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता रुपक खड्काले जानकारी दिए ।