पहिरोमा पुरिएर धादिङमा एकैपरिवारका तीन जनाको मृत्यु

पहिरोमा पुरिएर धादिङमा एकैपरिवारका तीन जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पहिरोले पुरिएर धादिङमा एकैपरिवारका तीन जनाको मृत्यु भएको छ । सोमबार राती आएको पहिरोले घरमा सुतिरहेका तीनै जनालाई बगाएको धादिङ प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड छन् ।