काठमाण्डु – सरकारले नेपाली सेनाका प्राविधिक प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्ने निर्णय गरेको छ ।
पुस २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी धर्मेन्द्र कुमार झालाई प्राविधिक महासेनानी दर्जामा बढुवा गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले सैनिक सेवा (तेस्रो संशोधन) नियमावली, २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया