काठमण्डु – बाँके क्षेत्र नं २ – मा राप्रपाका महामन्त्री धवलशमशेर राणा फराकिलो मतान्तरले अगाडि छन् ।पछिल्लो मत परिणामअनुसार राणाले १२६५२ मत ल्याएर अग्रता कायम राखेका छन् ।
जसपाका इस्तियाक राईले ७४६२ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् भने कांग्रेसका सुदीपनरसिंह राणाले १६४३ मत र रास्वपा विनोद अग्रहरीले ६०२ मत ल्याएका छन् ।




प्रतिक्रिया