बाँके-२ मा राप्रपाका धवलशमशेरले बनाए अग्रता,इस्तियाक दोस्रोमा

बाँके-२ मा राप्रपाका धवलशमशेरले बनाए अग्रता,इस्तियाक दोस्रोमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके – बाँके २ मा राप्रपाका धवलशमशेर राणाले अग्रता फराकिलो बनाएका छन् । उनले २३४६ मतका साथ अग्रता लिँदा जसपाका इस्तियाक राइले १०९६ मतका साथ पछ्याइरहेका छन् ।

यस्तै कांग्रेसका सुदिपनरसिंह राणाले २९९ मत मात्र पाएका छन् ।