काठमाण्डु – ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार बिहान आएको रिपोर्टअनुसार आफूलाई संक्रमण पुष्टि भएको उनले जानकारी दिए । उनी हाल होम आइसोलेसनमा बसिरहेका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया