धुर्मुस सुन्तली फाउन्डेशनलाई रंगशाला बनाउन पाँच लाख सहयोग

धुर्मुस सुन्तली फाउन्डेशनलाई रंगशाला बनाउन पाँच लाख सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  धुर्मुस सुन्तली फाउन्डेशनलाई अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि पाँच लाख नगद सहयोग प्राप्त भएको छ ।

र‌ंगशाला निर्माणको लागि जग्गा हेर्दै रहेको अवस्थामा परियोजनालाई सहयोग पुर्‍याउन थाइ नेपाल संघका अध्यक्ष कुमार कार्कीले सो रकम दिएका हुन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा कार्कीले उक्त रकम फाउन्डेशनलाई रकम हस्तान्तरण गरेका छन् ।