प्रहरीका डीआईजीहरूको सरुवा, कुन प्रदेशमा को ? (सूचीसहित)

प्रहरीका डीआईजीहरूको सरुवा, कुन प्रदेशमा को ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महारीक्षक (डीआईजी) हरूको सरुवा भएको छ ।

गृहमन्त्रीस्तरको आईतबारको निर्णयले ७ डीआईजीहरूको सरुवा भएको हो ।

प्रहरीको कर्मचारी प्रशासन शाखाका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र सिंह थापाका अनुसार डीआईजी ईश्वर कार्कीलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा गरिएको छ ।

मधेशमा उमाप्रसाद चतुर्बेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेश कुमार आचार्य, लुम्बिनीमा राजेन्द्रप्रसाद भट्ट, सुदूरपश्चिममा डम्बर बहादुर विक र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा गोविन्द थपलियालाई सरुवा गरिएको छ ।

हेर्नुहोस् सूची –