एसएसपी पुजा सिंहको नाम डीआईजी बढुवाका लागी सिफारिस

एसएसपी पुजा सिंहको नाम डीआईजी बढुवाका लागी सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रहरीको डीआईजी बढुवाका लागी एसएसपी पुजा सिंहको नाम सिफारिस भएको छ । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले सिंहको नाम बढुवाका लागी सिफारिस गरेको हो ।

बढुवा समितिका सदस्य सचिव एआईजी विश्वराज पोखरेलले शुक्रवार सांझ जारी गरेको सुचनामा सिंहले ७६ प्रतिशत अंक ल्याएको उल्लेख छ ।