युएईबाट भारत हुँदै नेपाल आउन लागेका २८ नेपाली दिल्ली एयरपोर्टमा अलपत्र (नामसहित)

युएईबाट भारत हुँदै नेपाल आउन लागेका २८ नेपाली दिल्ली एयरपोर्टमा अलपत्र (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – दिल्ली एयरपोर्टमा २८ जना नेपाली अलपत्र परेका छन् ।

आवुधावी, दुबईबाट एयर ईण्डियाको फ्लाईटमार्फत दिल्ली हुँदै नेपाल आउन लागेका २८ नेपालीलाई कोरोना भाइरस चेकअपका लागि भन्दै रोकिएपछि उनीहरु दिल्ली एयरपोर्टमा अलपत्र परेका हुन् ।

बिहान ४ बजे एयरपोर्ट आइपुगेका उनीहरुको कोरोना चेक क्रममा समय लम्व्याइएपछि प्लेन छुटेको एक पीडितले बताए ।