व्यापारी भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

व्यापारी भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सम्पत्ति शुद्धीकरण कसूरमा पक्राउ परेका व्यापारी दीपक भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

राजनीतिक पहुँचको दुरुपयोग गरी सम्पत्ति आर्जन गरेको आरोपमा प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको छ ।

अनुसन्धानमा तानिएका भट्टको परिवार र आफन्तको सम्पत्ति समेत अनुसन्धानको दायरमा आएको स्रोतले जनाएको छ ।