संघीय चुनावमा सर्लाही क्षेत्र ३ बाट उम्मेदवारी दिने युवा नेता महतोको घोषणा


काठमाण्डु – युवा नेता दीपक महतोले अगामी संघीय निर्वाचनमा सर्लाही क्षेत्र न. ३ बाट आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । जसपाका संघीय परिषद सदस्य समेत रहेका नेता महतोले उम्मेदवारी घोषणा गरे पनि पार्टीको नाम भने खुलाएका छैनन् ।

विद्यार्थी कालदेखि नै राजनितिमा सकृय भएर संगठनको महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका उनले राजनैतिक तथा समाजिक क्षेत्रमा थुप्रै कामहरु गरेका छन् ।

२०६२/६३ जनआन्दोलन, मधेश जनविद्रोह, २०७२ सालको दोस्रो मधेश आन्दोलनमा सहभागी भई विभिन्न काल खण्डमा आन्दोलनका अगुवाई तथा नेतृत्व गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement