मनाङ ‘ख’ मा दीपक मनाङे निर्विरोध निर्वाचित

मनाङ ‘ख’ मा दीपक मनाङे निर्विरोध निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे मनाङको प्रदेशसभा ‘ख’ बाट निर्विरोध निर्वाचित भएका छन् ।

सो क्षेत्रबाट उम्मेदवार दिएका अर्का उम्मेदवार दार्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै स्वतन्त्र उम्मेदवार दीपक मनाङे उर्फ राजीव गुरुङ प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतले दोर्जेले उम्मेदवारी फिर्ता लिएको निस्सा प्रदान गरिसकेको छ । मनाङे निर्विरोध निर्वाचित भएको घोषणा भने हुन बाँकी छ ।