एकीकृत समाजवादीको केन्द्रीय परिषद् सदस्यमा दीपक मनाङे मनोनित

एकीकृत समाजवादीको केन्द्रीय परिषद् सदस्यमा दीपक मनाङे मनोनित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले राजीव गुरुङ (दीपक मनाङे) सहित १७ जनालाई केन्द्रीय परिषद् सदस्य मनोनित गरेको छ ।

भदौ ५–७ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय परिषद् सदस्यमा मनोनित गरेको हो ।

बैठकको सर्कुलरअनुसार परिषद्का अन्य सदस्यमा चिरिञ्जीवी पाण्डे, अच्युत पाण्डे, दिनेश रावल, नवराज अर्याल, समसुद्दिन सिद्धिकी, भद्रप्रसाद देवकोटा, हेमन्त रेग्मी, रमेशबाबु श्रेष्ठ, अमृतसागर बस्नेत, हरि खड्का, विकेश लामा, संग्राम लामा, पदम थापा, सूर्य पाख्रिन, भीमबहादुर, प्रा.डा. होमबहादुर बडुवाल छन् ।