डिसहोममा डिलर दाईको डिस्काउन्ट : हरेक हप्ता २ जना भाग्यशाली ग्राहकले पाउनेछन् एक लाख

डिसहोममा डिलर दाईको डिस्काउन्ट : हरेक हप्ता २ जना भाग्यशाली ग्राहकले पाउनेछन् एक लाख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – डिसहोममा डिलर दाईको डिस्काउन्ट योजना अन्र्तगत लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् ।असार १२ गते देखि १८ गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको छ ।

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको Showcase channel No 100, Showcase 2 channel No.101 र रमाईलो टिभीमा लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन् । योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति १००,००० नगद प्राप्त गर्नेछन् ।

यो योजना अन्तर्गत असार १९ गते भएको लक्की ड्र बाट डिशहोमको सेटअप बक्सको CAS ID No. 02558197066,  71903711464  बिजेता बन्न सफल भएकाछन् ।

बिजेताहरुलाई डिशहोमको तर्फबाट बधाई सहित आउने लाइभ लक्की ड्र असार २६ गते शुक्रबार साँझ ५Showcase channel No 100, Showcase 2 channel No.101 र रमाईलो टिभीमा हुने जानकारी गराउँदछौ ।

असार १९ गते शुक्रबार देखि असार २५ गते बिहिबार सम्मको डिसहोमको आधिकारीक विक्रेताहरु मार्फत फण्ड ट्रान्सफर सेवा बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई असार २६ गतेको लाइभ लक्की ड्र मा समावेश गरिने छ । फण्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।