काठमाण्डु – डिसहोममा डिलर दाईको डिस्काउन्ट योजना अन्र्तगत लाइभ लक्की ड्रका भाग्यशाली विजेताले १ लाख को चेकप्राप्त गरेका छन् ।
धादिङ थाक्रेका स्थानीयमनोज रिजाललाई डिशहोमका जेनरल म्यानेजर रमेश सापकोटाले १ लाखको चेकप्रदानगरेका छन्। CAS ID No. 2558254745 रहेको डिशहोमका कस्टमर मनोज रिजाललाई एक बर्षको रिचार्ज गर्ने कोईराला ईलेक्ट्रोनिक्सका डिलरदाईलाई पनि १० हजार प्रदान गरिएको छ ।
हरेक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्षप्रशारणमा गरिने लक्की डमा डिशहोमको कुनै पनि प्याकेजमा बार्षिक रिचार्ज गर्ने र अनलाईन पेमेन्ट गेटवेबाट ५ हजार भन्दामाथि रिचार्ज गर्ने ग्राहकहलाई सहभागी गराईन्छ । विजेताहरुलाई डिशहोमले पुरस्कार राशी घरमै गएर प्रदानगर्दै आईरहेको छ ।




प्रतिक्रिया