काठमाण्डु – डिसहोममा डिलर दाईको डिसकाउण्ट योजना अन्र्तगत लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् ।
श्रावण २गते देखिश्रावण ८गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको Showcase channel No 100, Showcase 2 channel No.101 र रमाईलो टिभीमा लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन् ।
योजना अनुसार२ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति १,००,००० नगद प्राप्त गर्नेछन् ।यो योजना अन्तर्गत श्रावण ९गते भएको लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको CASID No.71906306916, 02519249909 बिजेता बन्न सफल भएकाछन्।
बिजेताहरुलाई डिशहोमको तर्फबाट बधाईसहित आउने लाइभ लक्की ड्र यहि श्रावण १६गते शुक्रबार साँझ ५ बजे Showcase channel No 100, Showcase 2 channel No.101 र रमाईलो टिभीमा हुनेछ ।
श्रावण ९गते शुक्रबार देखि श्रावण १५गते बिहिबार सम्म डिसहोमको आधिकारीक विक्रेताहरु मार्फत फण्ड ट्रान्सफर सेवाबाट बार्षिक रिचार्ज गर्ने ग्राहकलाई श्रावण १६गतेको लाइभ लक्की ड्रमा समावेश गरिने छ । साथै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अव अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो Weekly लक्की ड्रमा सहभागी गराईने भएको छ ।




प्रतिक्रिया