महरालाई आरोप लगाउने महिलाले गरिन् पतिसंग डिभोर्स(पत्रसहित)

महरालाई आरोप लगाउने महिलाले गरिन् पतिसंग डिभोर्स(पत्रसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – निर्वतमान सभामुख कृष्णबहादुरलाई यौन दूव्र्यवहार गरेको आरोप लगाउने महिलाले डिभोर्स गरेकी छन् संसद सचिवालयमा कार्यरत महिला रोशनी शाही र उनका श्रीमान चित्रजंग शाहीबीच डिभोर्स भएको हो

महरालाई यौन दुव्र्यवहारको आरोप लागेपछि उनले पदबाट राजीनमा दिएका थिए आरोप लगाउने शाहीले महराले आफुलाई दूव्र्यवहार नगरेको  भन्दै उनिविरुद्ध उजुरी दिन अस्विकार गरेकी थिईन्

शाहीका श्रीमानले सामाजिक संजाल फेसबुकमा कानुनी रुपमै श्रीमान श्रीमतको सम्बन्ध अन्त्य गर्ने निर्णय गरेको जानकारी दिएका छन्