काठमाडौं – दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको लामाबगर केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।
बिहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको केन्द्रले जनाएको छ । २०७२ सालको भूकम्पपछि नेपालमा स–साना भूकम्पका धक्काहरु जानेक्रम रोकिएको छैन् ।
An earthquake of ML 4.1 occurred around Lamabagar of Dolakha District at 09:53 @NEOCOfficial
— NSC, Nepal (@NepalNsc) June 16, 2020




प्रतिक्रिया