दोलखामा माओवादीका गंगा कार्कीलाई ११ सय ९५ मतको अग्रता

दोलखामा माओवादीका गंगा कार्कीलाई ११ सय ९५ मतको अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् ।

८१ हजार ९६ मत गनिसक्दा कार्कीले ३५ हजार ७९० मत प्राप्त गरेका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार ५९५ मत प्राप्त गरेका छन्। कार्की र शिवाकोटीबीच एक हजार १९५ मतान्तर रहेको छ।