काठमाण्डु – आन्तरिक हवाइ उडान असार १७ गतेदेखि संचालनमा आउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक सुचना जारी गर्दै यात्रु क्षमता ५० प्रतिशतले नबढ्ने गरी सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिएको छ ।
आज नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न वायुसेवा कम्पनीहरुलाई दुईतर्फी उडान स्वीकृति प्रदान गर्ने विषयमा पत्राचार गरेर उक्त जानकारी गराएको हो ।





प्रतिक्रिया