अमेरिकी राष्ट्रपति ट्रम्प र मेलिनियालाई कोराना संक्रमण

अमेरिकी राष्ट्रपति ट्रम्प र मेलिनियालाई कोराना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मेलिनिया ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राष्ट्रपति ट्रम्पकी ३१ वर्षीय सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण पुष्टि भएपछि ट्रम्प दम्पतीको स्वाव संकलन गरिएको थियो ।

ट्रम्पले ट्विट गर्दै आफूहरूमा कोरोना पोजेटिभ आएको जानकारी दिएका छन् ।