मत चोर्न खोजेको ट्रम्पको आरोप

मत चोर्न खोजेको ट्रम्पको आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मत चोर्न खोजेको आरोप लगाएका छन् । उनले अमेरिकी राष्ट्रपति निर्वाचनमा मत चोर्ने प्रयास भएको विपक्षीमाथि आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘हामी धेरै अगाडि छौं तर उनीहरु चोरीको प्रयासमा छन् । यस्तो हुन दिइनेछैन । मतदान समाप्त भएपछि मतदान हुन सक्दैन ।’

ट्रम्पले आज राति राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।