अमेरिकी राष्ट्रपतिले यसरी मनाए तिहार


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि तिहार मनाएका छन् । राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा दीपावली तिहार मनाएका हुन् ।

ट्रम्पले आफ्नो ट्विटर अकाउन्टमा तिहार मनाउँदै गरेको भिडियो शेयर गरेका छन् ।

उनले ट्वीट गरे, ‘दिवाली मनाउँदैछौं । म र मेलानिया प्रकाशको पर्व मनाउनेहरूलाई शुभकामना दिन्छौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement