नक्कली भिषासहित दुवई जान लागेका दुईजना पक्राउ

नक्कली भिषासहित दुवई जान लागेका दुईजना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन विमानस्थलबाट नक्कली भिसासहति दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थल सुरक्षामा खटिएको नेपाल प्रहरीको टोलीले दुवई जान लागेका दुई नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले नक्कली भिषासहित विदेश जान लागेको गोप्य सुचना पाएपछि दिपक मगर र दिपु मगर नाम गरेका दुई जानालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।