सर्वोच्चले भन्यो–डा.केसीलाई सुविधानजनकरुपमा राख्नू

सर्वोच्चले भन्यो–डा.केसीलाई सुविधानजनकरुपमा राख्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदातलले प्राडा गोविन्द केसीको स्वास्थ्यलाई ध्यानमा राखी सुविधाजनकरुपमा राख्न आदेश जारी गरेको छ।

 

 

न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चासिलेको संयुक्त इजलासले डा. केसीको स्वास्थ्य स्थितिलाई विचार गरी अनुकूल हुने गरी राख्न भनेको हो।

 

 

यसैगरी, अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. केसीलाई बुधबार बिहान १० बजे अदालतमा उपस्थिति गराउन आदेश दिइएको छ।

 

अदालतको अवहेलनासम्बन्धी मुद्दामा बयानका लागि केसीलाई मंगलबार सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो।