सशस्त्र प्रहरीका २३ डीएसपीको सरुवा (सूची)

सशस्त्र प्रहरीका २३ डीएसपीको सरुवा (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सशस्त्र प्रहरी बलका २३ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा भएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले एक सूचना जारी गर्दै २३ डीएसपीको सरुवा भएको जानकारी दिएको हो ।

सरुवा सूची अनुसार हरिबहादुर गुरुङको हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा सरुवा भएको छ ।

दिनेशबहादुर रायमाझीको एपीएफ इन्टेलिजेन्स ब्यूरोमा सरुवा भएको छ । त्यस्तै प्रदीप कुमार बस्नेत गढीमाई बहिनी मुख्यालय मकवानपुर सरुवा भएका छन् ।