नेपाल प्रहरीका ६० जना डीएसपीको पदस्थापन (नामसहित)

नेपाल प्रहरीका ६० जना डीएसपीको पदस्थापन (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका ६० जना प्रहरी नायब उपरीक्षक(डीएसपी)हरुको पदस्थापन भएका छन् ।

प्रहरी प्रधान कार्यालयले पदस्थापन भएका प्रनाउहरुको लिस्ट सार्वजनिक गरेको छ ।

गृह मन्त्रालयको जेठ १३ को सचिवस्तरिय निर्णयअनुसार ६० जना प्रहरी निरीक्षकलाई प्रहरी नायब निरीक्षक पदमा बढुवा गरिएको हो ।

पदस्थापन भएका डीएसपीहरुको नामः