काठमाडौं – महानगरीय प्रहरी वृत बौद्धका डीएसपी रमेशबहादुर सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ ।
नागरिकता सच्याएको विषयमा आवश्यक सोधपुछका लागि महानगरीय प्रहरी कार्यलय रानीपोखरीमा पत्रचार गर्दै अख्तियारले डीएसपी सिंहलाई उपस्थित गराउन निर्देशन दिएको हो ।
यसअघि घुससहित ललितपुरबाट पक्राउ परेका सिंहले विशेष अदालतबाट सफाइ पाइसेका छन् ।




प्रतिक्रिया