७७ जना डिएसपीको सरुवा (सूचीसहित)

७७ जना डिएसपीको सरुवा (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी प्रधान कार्यालय नक्साले ७७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले मंगलबार पौष महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डिएसपीहरुको सरुवा गरेको हो ।

को कहाँ सरुवा भए ? (सूचीसहित)