नेपाल प्रहरीका ५७ डीएसपीको सरुवा, को कहाँ पुगे (सूचीसहित)

नेपाल प्रहरीका ५७ डीएसपीको सरुवा, को कहाँ पुगे (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका ५७ प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयले असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको हो ।

हेर्नुहोस् को कहाँ सरूवा भए ?: