काठमाण्डु – सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको सरुवा भएको छ । सशस्त्रले २०६ जना डीएसपीहरुको सरुवा गरेको हो ।
सशस्त्रले प्रशासनिक दृष्ट्रिकोण तथा आवश्यकताअनुसार सरुवा एवं समायोजन गरेको जनाएको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया