सेतोपुलमा यसरी डिस्पोज गरियो नक्कली बम (फोटोफिचर)

सेतोपुलमा यसरी डिस्पोज गरियो नक्कली बम (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सेतोपुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

अस्पतालको तेस्रो तलाको एक शौचालयमा भेटिएको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको हो । काठमाण्डु प्रहरी प्रमुख एसएसपी अशोक सिंहले थोत्रो मोवाइलमा तार जोडेर टाइमरजस्तो देखाइएको बताए ।

अस्पतालको शौचालयमा बम भेटिएको हल्ला चलेपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो । सेनाको बम डिस्पोजल टोलीले नक्कली बम डिस्पोज गरेको हो ।