दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मेडिकल व्यवसायी दुर्गा प्रसाईं ४ दिन हिरासतमा रहने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डुले मंगलबार प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

आन्दोलनको तयारीमा रहेका प्रसाईंलाई गएराति पक्राउ गरिएको थियो ।

उनीमाथि शान्ति सुरक्षामा खलल पुर्‍याएको, हिंसा भड्काउने खालका अभिव्यक्ती दिएको आरोप छ।