दुर्गा प्रसाईलाई अदालतमा उपस्थित गराउन सर्वाेच्चको आदेश

दुर्गा प्रसाईलाई अदालतमा उपस्थित गराउन सर्वाेच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वाेच्च अदालतले पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको छ ।

उमा प्रसाईंले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै अदालतले उनी पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको छ ।